‘वीरे दी वेडिङ’ मार्फत कमब्याक गर्दै करिना

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउडमा बेबो नामले चर्चित नायिका करिना कपुर खान पुनः बलिउडको पर्दामा देखिने भएकी छन् । ‘वीरे दी वेडिङ’नामक फिल्मबाट कमब्याक गर्ने तयारीमा रहेकी करिना आहिले आफ्नो वजन घटाउन नियमित योग कलास जाने गर्दछिन । करिनाको बिशेष भूमिका रहेको उक्त फिल्मका लागि करिनाले झन्डै ७ करोड पारिश्रमिक लिने बताईएको छ ।

सन् २००० बाट बलिउडमा अभिनय यात्रा सुरु गरेकी करिनाको यस वर्षमात्र फिल्म रिलिज हुन् सकेन । भर्खरै आमा बनेकी करिनाले सन् २०१८ मा भने लगातार फिल्म आउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *