अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्प बिजय हुने भविष्यवाणी गर्ने भविष्यवक्ताले तोके तेस्रो विश्वयुद्धको मिति

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, केहि समय पहिले भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनल्ड ट्रम्प बिजय हुने  भविष्यवाणी गरेर चर्चामा आएका एक व्यक्तिले  तेस्रो विश्वयुद्धको मिति तोक्दै  चर्चामा आएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार   ती भविष्यवक्ता क्लेयरवायन्ट हारोसिओ विलग्यासका अनुसार तेस्रो विश्वयुद्ध मे १३ तारिकबाट सुरु हुने छ ।

कोरियाली प्रायदिपमा बढ्दो तनाव र सिरिया युद्ध चलिरहेको बेला यस्तो भविष्यवाणी प्रकाशमा आएको हो ।  विलग्यासका अनुसार तेस्रो विश्व युद्धको मुख्य कारण पनि अमेरिकी राष्ट्रपति ट्रम्प नै हुने छन  ।

नास्त्रेदमसको भविष्यवाणीलाई समर्थन गर्दै विलिग्यासले भने रासायनिक हतियारका  कारण लाखौ मानिसले ज्यान गुमाउने छन् ।  विलिग्यासका अनुसार सिरियाका राष्ट्रपति असदको बम बिस्फोटमा परि ज्यान जाने छ । झुठा हमला सम्बन्धि खबरले पनि  मिडिया तताउने छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *