अखण्ड नेपाल पार्टी समानान्तर नेपाली कांग्रेसमा प्रवेश गर्दै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसमा अखण्ड नेपाल पार्टीका संस्थापक उपाध्यक्ष एवं अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डे सहित उक्त पार्टी पुरै प्रवेश गर्ने भएका छन् ।

ललितपुरको सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा शनिबार बिहान हुने पार्टी प्रवेश कार्यक्रमा कांग्रस सभापति शेरबहादुर देउवाले पाण्डे सहित नेपाल पार्टी समानान्तरका सबै नेताहरु प्रवेश गर्न लागेका हुन् ।

उक्त पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु सहभागी हुने कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
दल सम्बन्धि पछिल्लो संवैधानिक व्यवस्थाले साना दलहरु संकटमा परेसँगै ठूलो पार्टीमा प्रवेश गर्ने या साना–साना पार्टीहरु एकीकरण हुने लहर चलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *