विवाह बन्धनमा बाँधिदै बाहुबलीका नायक प्रभास

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, यतिबेला बिश्व फिल्म बजारमा निकै चर्चा कमाएको फिल्म हो बाहुबली- २ ।  बाहुबलिको चर्चासँगै अभिनेता  प्रभास पनि चर्चाको शिखरमा छन्। तमिल फिल्ममा निकै जमेको अभिनेता  प्रभासले यति बेला  बलिउडका सुपर स्टार सलमान, शाहरुखलाइ समेत  पछि पार्दै आगाडी बढेका छन् ।  बाहुबलिको सिक्वेलले साउथ फिल्म उधोगमा रजनीकान्तको बाटोमा हिडाएको देखिन्छ । 

सन् २००२ मा ‘ईश्वर’बाट तेलगु अभिनय यात्रा सुरुगरेका उनले हाल सम्म १० फिल्ममा अभिनय गरि सकेका उनको अहिले विवाहको निकै चर्चा रहेको छ । खबर अनुसार आफु भन्दा १३ वर्ष कान्छी युवतीसँग विवाह गर्ने भएका छन् । प्रभासकी हुनेवाली श्रीमतीको बारेमा भने  केहि खुलाईएको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *