‘बाहुबली–२’ बक्स अफिसमा कमाइको नयाँ इतिहास बनाउदै गर्दा प्रभासको बढ्यो पारिश्रमिक

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ‘बाहुबली–२’ले बक्स अफिसमा एक पछि अर्को कमाइको नयाँ-नयाँ रेकर्ड कायम गरि रहेको बेला प्रभासले आफ्नो पारिश्रमिक  बढाएका छन् । बाहुबलीका लागि प्रभासले झन्डै २५ करोड भारु लिएकोमा उनले आगामी फिल्म  आफ्नो पारिश्रमिकमा ५ प्रतिशत वृद्धि गरे ‘साहो’मा ३० करोड भारु लिएका छन् ।

बलिउडलाइफ डटकमका अनुसार बाहुबली ब्लकबस्टर फिल्मको सुचिमा पहिलो स्थानमा परेपछि उनले पारिश्रमिक बढाएका हुन् ।पारिश्रमिक बढाएपनि प्रभासलाइ आफ्नो फिल्ममा लिन निर्माता–निर्देशक तँछाड मछाड गरिरहेका छन् । झन्डै ५ वर्षकालागि अरु फिल्ममा समेत काम नगरी बसेका उनले बाहुबलीकै लागि विवाह मिति समेत पछाडी धकेलेका थिए ।

‘बाहुबली–२’ले ११  दिनमा   बक्स अफिसमा  झन्डै ११०००करोड भारु कलेक्शन गर्दै नयाँ इतिहास कायम गरेको छ  । ११०००करोड भारु आम्दनी गर्ने बाहुबली पहिलो भारतीय फिल्म बनेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *