गोकर्णेश्वरमा मोटरसाईकल दुर्घटना हुँदा १ को ज्यान गयो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३१ वैशाख । काठमाडौंको गोकर्णेश्वरमा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलस्थित सानो चिलाउनेमा गएराति १ बजे बा ७६ प ४६९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिव २ सय ५० मिटर तल खस्दा मोटरसाईकल पछाडि सवार गोकर्णेश्वर नगरपालिका ८ का २४ बर्षीय प्रदीप खत्रीको मृत्यु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *