पहिलो चोटी मतदान गर्दा एकदमै उत्साहित (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ३१ बैशाख । आइतबार भएको स्थानीय निकाय निर्वाचनमा पहिलो पटक सहभागी भएका युवायुवतीहरु एकदमै उत्साहित देखिए । उनीहरुले आफुलाई नौलो अनुभव भएको बताए । उनीहरुले मतदान गर्न आफुहरु एकदमै उत्साहित भएको बताए ।

उनीहरुले आफ्नो मतले अब देशको विकासमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *