काठमाडौं महानगरपालिकाको मतपेटिका सभागृहमा ल्याउने कार्य जारी (फोटोफिचर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मतदान केन्द्रका मतपेटिकाहरु धमाधम राष्ट्रिय सभागृहमा ल्याउने कार्य भइरहेको छ ।

३२ वठा वडा रहेको काठमाडौं महानगरका हालसम्म १० वटा वडाको ल्याइसकेको छ । बाँकी वडाहरुबाट पनि मतपेटिकाहरु पनि ल्याउने कार्य भइरहेको छ । आइतबारबाटै मतगणना गर्ने तयारी गरिएको छ ।

आइतबार ३, ४ र ६ प्रदेशका २८१ वटा स्थानीय तहका लागि जनप्रतिनिधि चयन गर्न मतदान भएका थियो ।

तस्विर : मुकुन्द कालिकोटे

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *