तनहुँमा अज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

तनहुँ, ३१ वैशाख । तनहुँमा अज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । व्यास–१ भातगाउँमा चार जनाको समूहमा आएकाहरुको आक्रमणबाट विक्रम परियारको मृत्यु भएको हो ।

घाइते र्भका अर्का एक व्यक्तिको उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल लगिएको छ । आक्रमणकारीको खोजी भइरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *