यसरी सार्वजनिक गरियो ‘कमलेको बिहे’को फर्स्ट लुक (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ । नेपाली चलचित्र ‘कमलेको बिहे’को फर्स्ट लुक र गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर चलचित्र कमलेको बिहेको फर्स्ट लुक र गीत सार्वजनिक गरिएको हो ।

प्रशत्र पौडेलको निर्देशन रहने सो चलचित्रलाई सरिता लामाले निर्माण गर्न लागेकी हुन् । उक्त चलचित्रमा अनुपविक्रम शाही, सन्ध्या केसी, विनोद न्यौपाने, इसान ढकाल, दीपक पहाडी, रेशु तामाङ, किरण लकौल रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *