भरतपुर महानगरमा रेणु दाहालको अग्रता

  •  
  •  
  •  
  •  
  •  

चितवन, ५ जेठ । भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले ११ हजार ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *