गोरखामा कांग्रेस नौ स्थानीय तह प्रमुख को को ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । गोरखा जिल्लाको ११ स्थानीय तहमध्ये गोरखा नगरपालिका र पालुङटार नगरपालिकासहित नौ स्थानीय तहमा कांग्रेस विजयी भएको छ ।

कांग्रेसबाट पालुङटार नपामा ई.दिपकबाबु कँडेल, गोरखा नपामा राजनराज पन्त, भीमसेन गापामा ईश्वर पाण्डे, अजिरकोट गापा फणिन्द्र धिताल, धार्चे गापामा सन्तोष गुरुङ, चुमनुर्व्री गापामा धनबहादुर गुरुङ, सिरान्चोक गापामा राजु गुरुङ, गण्डकी गापामा होमबहादुर राना मगर र आरुघाट गापामा पूर्णबहादुर दाहाल प्रमुख भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *