विदुर नगरपालिकामा एमाले विजयी

  •  
  •  
  •  
  •  
  •  

नुवाकोट, ५ जेठ । नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा एमाले उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित ९७१६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार धु्रव अधिकारीले ८७४२ मत ल्याए । यस्तै, उपप्रमुख पदमा एमाले उम्मेदवार गीता दाहाल अर्याल ९१२४ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले ९००० मत ल्याइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *