टोटनह्यामको लेस्टर सिटीमाथि शानदार जित

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले साबिक विजेता लेस्टर सिटीमाथि शानदार जित निकालेको छ । बिहीबार राति अवे मैदानमा भएको खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ६–१ ले हराएको हो ।

टोटनह्यामको जितमा ह्यारी केन एक्लैले चार गोल गरेका थिए । थप दुई गोल सन हेङ–मिनले गरे । लेस्टरका लागि चिलवेलले एक गोल फर्काए । योे खेलमा चार गोल गरेका केन यो सिजन लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । यो जितपछि दोस्रो स्थानको टोटनह्यामको ८३ अंक भएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *