मत कम आएको भन्दै लेखनाथ महानगर सभापतिद्वारा राजीनामा

  •  
  •  
  •  
  •  
  •  

कास्की, ५ वैशाख । कास्कीको पोखरा लेखनाथ महानगर कांग्रेसका सभापति बजिरमान श्रेष्ठले स्थानीय तह निर्वाचनमा अपेक्षा गरिएअनुसार मत नआएको भन्दै पदबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले शुक्रबार दिएको राजीना पत्रमा निराशाजनक परिणामप्रति आफु पनि जिम्मेवार रहेको महशुससाथ राजीनामा गरेको उल्लेख गरेका छन् ।

कास्कीका एक महानगर तथा ४ गाउँपालिका मध्ये ३ वटामा एमाले विजयी भएपछि उनले दिएको राजीनामा पत्र :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *