पोखरा लेखनाथ महानगरपालिका–११ मा काँग्रेस विजयी

  •  
  •  
  •  
  •  
  •  

पोखरा, ५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ मा नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मोहन बाँस्तोला एक हजार ७७८ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवेन्द्र बाँस्तोलाले एक हजार ५४९ मत मत प्राप्त गरे । त्यस्तै सदस्यमा नेपाली काँग्रेसको तर्फबाट महिला सदस्यका उम्मेदवार तीर्थकुमारी गुरुङ, दलित महिला सदस्यका उम्मेदवार टुकुरा परियार, खुला सदस्यका उम्मेदवार राजेन्द्रबहादुर भट्टराई र एमालेका सदस्यका उम्मेदवार लोकराज आचार्य विजयी बनेका हुन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *