नागार्जुनको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । काठमाडौंका नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका मोहनबहादुर बस्नेत ६९६१ मत ल्याएर विजयी हुँदा उपमेयरमा एमालेकी सुशीला अधिकारी ६७२७ मत ल्याएर विजयी भएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *