बल्ब खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । सर्वाेच्च अदालतले एलईडी बल्ब खरिद प्रक्रिया रोक्न माग गर्दै परेको रिटमा अन्तरित आदेश दिएन ।

सार्वजनिक खरिद ऐन विपरीत एलईडी बल्ब खरिद हुन लागेको भन्दै गएको बुधबार अधिवक्ता नारायण चौलागाई र लेखनाथ भट्टराईले यसलाई रोक्न अन्तरिम आदेश माग गर्दै दायर गरेको रिटमा शुक्रबार सर्वाेच्च अदालतले सुनुवाइ गरेको हो ।

उक्त रिटमा सुनुवाइ गर्दै शुक्रबार र्साेच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गर्दै सरकारलाई भने यसबारेमा कारण देखाऊ आदेश जारी गरेको छ । उक्त रिटका सम्बन्धमा एक सातापछि शुक्रबार छलफल गरेर टुङ्गो लगाउने अदालतको निर्णय छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *