भरतपुरमा रेणु दाहालको अग्रता

  •  
  •  
  •  
  •  
  •  

चितवन, ५ जेठ । बहुप्रतिक्षित चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् । रेणुले एमाले उम्मेदवार देवी ज्ञावालीलाई १४७ मतले पछि पार्दै अग्रता लिएकी हुन् । रेणु दहालले १४६२० मत ल्याएर अग्रता लिँदा एमालेका उम्मेदवार ज्ञवालीले १४४७३ ल्याएर पछ्याइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *