भरतपुरमा मतगणना पुनःसञ्चालन गर्न माग

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ६ जेठ । नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकामा स्थगित मतगणना पुनः सञ्चालन गर्न माग गरेको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले गए राति विज्ञप्ति जारी गरी लोकतान्त्रिक अभ्यास, विधि र प्रक्रियालाई स्विकार्न आग्रह गर्दै गणना नियमित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराए । दलबीच विवाद भएपछि गए राति त्यहाँको मतगणना रोकिएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *