कौशल राज खड्काको ‘काली खोला…’

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । गायक कौशल राज खड्काको ‘काली खोला…’ बोलको गीत समेटिएको म्यूजिक भिडियो ल्याएका छन् । कौशलको स्वर रहेको सो गीतमा चन्द्रलाल तामाङको शब्द सृजना रहेको छ भने मनोज चौलागाईंले संगीत भरेका छन् । सुदीप बरालको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा रचिता र कौशलको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *