बलिउडका पाँच पियक्कड़ अभिनेत्रीहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, अक्सर हामी फिल्ममा काम गर्ने कलाकारको जीवनपनि फिल्मकै जस्तो हुन्छ भनेर सोच्ने गर्दछौ । त्यस कारण हामी लाइफस्‍टाइल, डिजाइनर कलाकारको जस्तै कपि गर्ने गर्दछौ । तर केहि बलिउड अभिनेत्री भने (खराब बानी) रक्सी अत्यधिक पिउने गर्दछन ।  आउनुहोस त्यस्ता पियक्कड़ अभिनेत्रीको बारेमा जानकारी लिउ ।

सुष्मिता सेन

पुर्व मिस इन्डिया तथा मिस युनिभर्स २००४ कि बिजेता तथा बलिउड अभिनेत्री सुष्मिता सेन  फिल्ममा मात्र नभई  असल जीवनमा समेत रक्सी अत्यधिक पिउने गर्दछिन ।

मनीषा कोइराला 

बलिउड अभिनेत्री मनीषा कोइराला  रक्सी अत्यधिक पिउने गरेकै कारण बिभिन्न खाले विवादमा समेत पर्ने गरेकी थिइन् ।

अमीषा पटेल 

सोनम कपूर

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *