हिमाल सागरको ‘माया त दुई तर्फी’

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ११ मंसिर । हिमाल सागरको नयाँ पपगीत ‘माया त दुई तर्फी’ म्यूजिक भिडियो ल्याएका छन् । सागरकै शब्द सृजना, संगीत र स्वर रहेको सो गीतको म्यूजिक भिडियोलाई नितिन चन्दले निर्देशन गरेका छन् । हिमाल सागर र अञ्जु चौँलागाइँको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *