यी इरानी युवतीको अनौठो चाहना, ज्यान जोखिममा पारेर गरिन् ५० पटक प्लाष्टिक सर्जरी

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । कलाकार समाजको ऐना भनिन्छ । कलाकारले गर्ने हाउभाउ मात्रै होइन उनीहरुले लगाउने पोशाकदेखि हरेक गतिविधिको नक्कल आम मानिसहरुले गर्ने गर्छन् ।

यस्ता मानिसहरु आफूलाई मन परेको कलाकारलाई फ्लो गर्ने गर्छन् ।इरानकी १९ वर्षीया सहर तबारल हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तै बन्न ५० पटक प्लाष्टिक सर्जरी गरेकी छन् ।

प्लाष्टिक सर्जरी गर्दा कयौंपटक उनको ज्यान जोखिममा पनि परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *