नयाँ ग्रह फेला, ७ घण्टाको एक वर्ष

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । पृथ्वीमा तीन सय ६५ दिनको एक वर्ष हुन्छ, यसमा जाडो, गर्मी र बर्षाको समय रहन्छ । तर, एक यस्तो नयाँ ग्रह फेला परेको छ, जहाँ सात घण्टामा एक वर्ष व्यथित हुन्छ ।

केपलर टेलिस्कोपले अन्तरिक्षमा चम्किलो नयाँ ग्रह पत्ता लगाएको हो । यसको नाम इपीआइसी २४६३९३४७४बी रहेको छ, र यसलाई सी१२–२४७४ बी पनि भनिएको छ । केपलरको प्लेनिट हंटिङका अनुसार अहिलेसम्म दुई हजार तीन सयवटा ग्रह फेला पारिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *