आफ्नो सुन्दरताले संसारलाई दिवाना बनाउने को हुन् यी सुन्दरी ?

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

एजेन्सी, सामाजिक संजाल प्रयोग नगर्ने मानिस बिरलै होलान । सामाजिक संजालले मानिसलाई राता – रात चर्चित बनाउछ भने केहीलाई राता – रात खलनायक समेत बनाउने गर्दछ ।

अमेरिकाकी एरिजोना निबासी २० वर्षीय जेलिनी ओजेडा ओचोआको तस्विर सामाजिक संजाल  इंस्टाग्राममा भाइरल भएको  छ ।  ७० लाखभन्दा बढी फलोअर्स रहेको उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत काम गर्ने गर्दछिन ।

आकर्षक जीउडालकी धनी जेलिनी बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् । उनले बिभिन्न र्याम्पमा समेत क्याटवाक गरिसकेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *