कानुनी अड्चन चिर्दै ‘गाँजाबाजा’ फागुन २५ गते प्रदर्शन हुने

  • 95
  •  
  •  
  •  
  •  
    95
    Shares

काठमाडौं, १५ मंसिर । कानुन झमेला चिर्दै चलचित्र ‘गाँजाबाज’ प्रदर्शनमा आउने भएको छ । ‘गाँजाबाजा’ नामका कारण दर्ता समेत हुन नसकेको उक्त चलचित्र आउँदो फागुन २५ गते प्रदर्शनमा आउन लागेको हो ।

चलचित्र बिकास बोर्डले गाँजाबाजा दर्ता गर्न नमाने पछि चलचित्र निर्माण टिम न्यायका लागि लागि सर्वोच्च अदालत पुगेको थियो । तर, अहिले बाेर्डले गाँजाबाजा दर्ता गर्दै प्रदर्शनका लागि अनुमति दिएको निर्देशक गणेशदेब पाण्डेले जानकारी दिए ।

गोम बिष्ट थापा, दिपेन्द्र रेग्मी र नारायण प्रसाद पाण्डे निर्माता रहेको गाँजाबाजामा अनुपम शर्मा, सुशील सिटौला, बर्षा सिवाकोटी लगायत कलाकारको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *