अस्ट्रेलियाको समुन्द्री तटमा ‘टु पिस’ मा साम्राज्ञी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ १५ मंसीर । नायिका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो चलचित्र ‘ए मेरो हजुर२’को प्रदर्शनका लागि यतिबेला अस्ट्रेलियामा रहेका छन् । केहिदिन पहिले अस्ट्रेलिया पुगेका नायिका साम्राज्ञी अहिले घुमघाममा निकै ब्यस्त रहेका छन् ।

चलचित्रले पहिलो शो बाट राम्रो प्रतिक्रिया बटुलेको छ । झरना र साम्राज्ञीले घुमघामगर्दाका तस्विरहरु सामाजिक संजालमापोस्ट गरेका छन् । ब्यबसायीक रुपमा निकै सफल मानिएको ‘ए मेरो हजुर २’ की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अस्ट्रेलियाको समुन्द्री तटमा ‘टु पिस’ लगाए  खिचिएको फोटोमा  निकै हट देखिएकी छन् ।

  ‘ए मेरो हजुर २’अस्ट्रेलियाको सिड्नी, तस्मानिया, ब्रिसबेन र मेलबर्नमा शहरमा देखाइने  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *