यु-ट्युब ट्रेन्डिङमा ‘पल्ला घरकी कान्छी नानी’ भन्दै सागर आले (भिडियोसहित)

  • 540
  •  
  •  
  •  
  •  
    540
    Shares

काठमाडौँ । सागर आलेको आवाज रहेको गीत ‘पल्ला घरकी कान्छी नानी’को अफिसिअल भिडियो सार्बजनिक गरिएको छ l मनोज थापा मगरको शब्द र् संगीत रहेको उक्त गीतलाई हरी घले लामाले छायाङकन गरेका हुन् ।

फरज अर्पनको सम्पादनमा रहेको गीतमा सागर आले र मीरुना मगरको अभिनय रहेको छ । गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन भने गीतमा सागर आलेलाई फ्युजन मन्त्र ब्यानडले साथ दिएको छ l हाल यो गीत नेपाल यु-ट्युबको ट्रेन्डिङ नं १ मा रहेको छ ।

केही दिनअघि सार्वजनिक भएको यस गीतलाई अहिलेसम्म ४ लाख ४२ हजारभन्दा बढी पटक हेरिसकिएको छ । गीतलाई हालसम्म १९ हजार ७२ जनाले लाइक गरेका छन् भने ९ सय १७ जनाले डिस्लाइक गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *