झण्डै ५ करोड हिनामिनाको अभियोगमा कृषि विकास बैंक न्यूरोड शाखाका ३ जना कर्मचारी पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ १६ मंसीर । ५ करोड रकम हिनामाना गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कृषि विकास बैंक न्यूरोड शाखाबाट  ५ करोड रकम हिनामाना गरेको आरोपमा बैंककै कर्मचारी दिपिका रेग्मीसहित ३ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार रेग्मीसँगै बालाजुका प्रकाश घतानी र दोलखा घर भई काठमाडौं ३२ मा बस्ने रेमशकुमार थापाको मुख्य संलग्नता देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *