१० किलो सुनसहित बालाजु बाइपासबाट एकजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ १७ मंसीर । १० किलो अवैध सुनसहित एक व्यक्ति बालाजु बाइपासबाट पक्राउ गरेको छन । रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्राइएको  अवैध सुन शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो  ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोकका फूलसिंह तामाङ छन् ।

मोटरसाइकलको साइलेन्सरभित्र सुन लुकाएर ल्याएका सूचनाको आधारमा सिन्धुपाल्चोकका फूलसिंह तामाङ पक्राउ परेका हुन् । घटना बारे थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले  जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *