सलमानले बनाएको कैटरिना तस्विर सामाजिक संजालमा भाइरल

  • 1.2K
  • 1
  •  
  •  
  •  
    1.2K
    Shares

काठमाडौं, १७ कात्तिक । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कैटरिना कैफ अहिले निकै चर्चामा छन् । यो जोडि २२ डिसेम्बरमा रिलिज हुने फिल्म ‘टाइगर जिन्दा है’ मा देखिँदैछन् ।

तर उनीहरु चर्चामा आउनुको कारण अर्कै छ । अहिले उनीहरु चर्चित म्यागेजिन ‘वोग इन्डिया’ लागि गराएको फोटोशूटका कारण चर्चामा छन् । सामाजिक संजालमा सलमानले बनाएको कैटरिनाको तस्विर भाइरल भएको छ ।

यो फोटो ३० नोभेम्बरमा ‘टाइगर जिन्दा है’ को ट्वीटर पेजमा शेयर गरिएको छ । यो फोटोलाई अहिले करिब २ हजारबढीले हेरिसकेका छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *