‘टाइगर जिन्दा है’ को दोस्रो गीत सार्वजनिक, ११ घण्टामा ४६ लाख बढी भ्यूज (भिडियो)

  • 4K
  •  
  •  
  •  
  •  
    4K
    Shares

काठमाडौं, १७ मंसिर । सलमान खान र कटरिना कैफको फिल्म ‘टाइगर जिन्दा है’ को दोस्रो गीत ‘दिल दिया गल्ला’ शनिवार रिलिज भएको छ । गीत सार्वजनिक भएको ११ घण्टमा ४६ लाख बढी पटक हेरिएको छ ।

यो भन्दा पहिला ‘स्वाथ से स्वागत’ बोलको गीत रिलिज भएको थियो । ‘दिल दिया गल्ला’ लाई आतिफ असलमले गाएका छन् । म्यूजिक विशाल-शेखरको रहेको छ ।

इरशाद कामिलले यो गित लेखेका हुन् । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । फिल्म २२ डिसेम्बरमा रिलिज हुनेछ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *