बलिउड स्टार गोबिन्दाकी छोरीका यी हट तस्विर जसलाई देखेर तपाई दंग पर्नुहुनेछ

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

एजेन्सी , ९० को दशकमा बलिउडमा एक छत्र राज गरेका गोबिन्दा अहिले फिल्म बिहिन छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म आगाया हिरोले बलिउड बक्स अफिसमा खासै कमल गर्न सकेन ।

आफ्नो फिल्म चलन छोडेपछि उनले छोरा-छोरीलाई बलिउडको मेन स्ट्रिममा ल्याउने केशिस गरिरहेका छन् । गोबिन्दाको छोरी टिना अहुजाले केहि समय पहिले बलिउडमा ‘सेकेन्ड हेन्ड हजबेनट’बाट डेब्यु गरेकी थिइन्  । तर त्यो फिल्मले बक्स अफिसमा पानी पिउन पाएन  ।

निकै तामझामका साथ बलिउड प्रबेश गरेकी टिना पहिलो फिल्मबाट असफलता हात लागे पछि निकै निराश रहेकी छन् । टिनाको हातमा अहिले कुनैपनि फिल्म छैन । अन्य स्टार पुत्री झै राम्रो कथा-बस्तुको खोजीमा रहेकि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *