बलिउडका चर्चित अभिनेता शश‍ि कपूरको निधन

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

एजेन्सी, हिन्दी सिनेमाका चर्चित अभिनेता शश‍ि कपूरको निधन भएको छ । ७९वर्षीय कपूरको मुम्बई स्थित कोकिला बेन अस्पतालमा निधन भएको हो ।

बलिउडमा ६०-७० को दशकमा एक छत्र राज गरेका शशिले १६० फिल्ममा अभिनय गरेका थिए । १८ मार्च १९३८मा कोलकातामा  जन्मिएका उनले  जब-जब फूल खिले, कन्यादान, शर्मीली, आ गले लग जा, रोटी कपड़ा मकान, चोर मचाए शोर, दीवार, कभी-कभी र फकीरा जस्ता सफल फिल्ममा अभिनय गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *