यी बलिउड अभिनेत्री, जसले कसे निर्देशकसँग लगनगाँठो

  • 477
  •  
  •  
  •  
  •  
    477
    Shares

काठमाडौं, १९ मंसिर । फिल्मको दुनियाँमा स्टार एक अर्काको प्यारमा पर्नु सामान्य हो । लामो समयसँगै काम गर्दा एक अर्कासँग आकर्षित हुनु ठूलो कुरा होइन । तर कहिले–कहिले स्टारहरु फिल्मका को–स्टार र निर्देशक समेतसँग पनि प्रेम गरेका खबर बाहिर आइरहन्छन् । कतिले त निर्देशकसँग विवाह समेत गरेका छन् ।

हेर्नुहोस् निर्देशकसँग विवाह गर्ने अभिनेत्रीको सूचीः

१. सोनी राजदान–महेश भट्ट
२. रानी मुखर्जी–आदित्य चोपडा
३. दिप्ती नवल–प्रकाश झा
४. कल्कि केकला–आनुराग काश्यप
५. उदिता गोस्वामी–मोहित सुरी
६. सुस्मिता मुखर्जी–सुधिर मिश्रा
७. सोनाली बेन्द्रे–गोल्डी बहल
८. सारिका–कमल हासन
९. सचिता कृष्णमूर्ती–शेखर कपूर
१०. राखि–गुलजार
११. किरण जुनेजा–रमेश सिप्पी
एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *