नरजंग गुरुङको बारुला सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर । गायक नरजंग गुरुङको लो पप गीत ‘बारुला’ सार्वजनिक भएको छ । गीतको शव्द/संगीत शम्सेर गहतराजको छ भने एरेन्ज निरज श्रेष्ठले गरेका छन् ।

जिवन थापाले निर्देशन गरेको भिडियोमा ज्योत्सना योगी र नरजंग योगीको अभिनय रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *