२०१७ मा विश्वले गुमायो यी चर्चित स्टार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर । हामी २०१७ को लगभग अन्त्य तिर छौं । यो बर्ष मनोरञ्जन क्षेत्रले केही चर्चित स्टार गुमाएको छ । सोमबार मात्रै बलिउड स्टारको निधन भयो । लामो सयम देखि बिरामी रहेका शशिले सोमबार अन्तिम स्वास फेरे ।

जसले यो बर्ष संसार छोडे

१. शशि कपूर

उमेरः ७९ बर्ष
निधनः ४ डिसेम्बर २०१७
कारणः मृगौलाको समस्या

२. विनोद खन्ना

उमेरः ७१ बर्ष
निधनः २७ अप्रिल २०१७
कारणः ब्लड क्यान्सर

३. ओम पुरी

उमेरः ६६ बर्ष
निधनः ६ जनवरी २०१७
करणः हृदयघात

४. इन्दरकुमार (तेलुगु अभिनेता)

उमेरः ४३
निधनः २८ जुलाई २०१७
कारणः हृदयघात

५. भरत भूपतिराजू

उमेरः ४५ बर्ष
निधनः २४ जुन २०१७
कारणः कार दुर्घटना

६. सोनिका चौहान (बंगाली स्टार)

उमेरः २७ बर्ष
निधनः २९ अप्रिल २०१७
कारणः कार दुर्घटना

७. अमृत पाल

उमेरः ७६ बर्ष
निधनः १९ जुन २०१७
कारणः कलेजोको समस्या

८. अंजली श्रीवास्तव (भोजपुरी अभिनेत्री)

उमेरः २९ बर्ष
निधनः १९ जुन २०१७
कारणः आत्महत्या

९. बितास्ता साहा (बंगाली स्टार)

उमेरः २८ बर्ष
निधनः ७ फेब्रेअरी २०१७
कारणः आत्महत्या

१०. कृतिका चौधरी

उमेरः २४ बर्ष
निधनः १३ जुन २०१७
कारणः हत्या

११. प्रदीप कुमार (तेलुगु स्टार)

उमेरः २९ बर्ष
निधनः ३ मे २०१७
कारणः आत्महत्या

१२. रेखा सिन्धु (कन्नड स्टार)

उमेरः २२ बर्ष
निधनः ५ मे २०१७
कारणः कार दुर्घटना

१३. सागर चौगुले (मराठी स्टार)

उमेरः ३८
निधनः ३ मार्च २०१७
कारणः हृदयघात

एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments