यी हुन् संसारकै १० अनौठा महिला

  • 782
  •  
  •  
  •  
  •  
    782
    Shares

एजेन्सी । संसारमा सबै राम्रा छैनन्, सबै सवालङ्ग पनि छैनन् । राम्रोको चर्चा सबैतिर हुने भएपनि नराम्रोको त्यत्ति चर्चा भएको पाइँदैन । हामी यस्ता १० महिलाकोबारेमा जानकारी दिँदै छौं, सायद जानकारी पाएपछि अचम्म मान्नु हुनेछ ।

१. यि संसारकै सबैभन्दा नराम्री महिलाको रुपमा लिइन्छ । यिनको नाम लीसी वेलास्केज हो । उनी नराम्रो देखिनुमा नियोनेटेल प्रोजेनराडयको रोगको प्रभाव हो ।

२. एमी मुलिन्स अमेरिकन एथलेटिक्स् खेलाडी हुन् । उनी फेसन मोडल पनि हुन् । उनको जन्मदै दुईवटै खुट्टा खराब भएपनि कृत्रिम खुट्टाको मार्फत कमाल गरिरहेकी छन् ।

३. अबिगैल तथा ब्रिटेनी हेन्सेल, एक शरीर दुई शीर भएकी अमेरिकी डाइसेफेलिक पैरापेगस जुम्ल्याह दिदी बहिनी हुन् । यी दुई गर्धन जोडिएको छ । यि दुई शीर अलग अलग भएपनि बाँकी शरीर जोडिएको छ ।

४. स्टेसी हेराल्ड । अमेरिकमा रहने स्टेसी हेराल्ड सबैभन्दा होची आमा हुन् । उनी तीन सन्तानकी आमा पनि छन् । सन् २००० मा स्टेसीले ५ फिट ९ इन्च उचाइका विलसँग विवाह गरेकी हुन् ।

५. ज्योति आमगे संसारकी सबैभन्दा कम उचाइ महिला हुन् । भारतको नागपुर रहने दुई फिट की ज्योतिले सबैभन्दा कम उचाइकी महिलामा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी थिइन् । उनी करिब २४ दशमलव ७ इन्चकी छिन् ।

६. जैसमीन ट्रिडेलविल तीन स्तन भएकी महिलाको रुपमा चिनिन्छन् । अमेरिकाको फ्लोरिडामा बस्ने गर्छिन् । ७. बैंककमा रहने सुपात्रा ससुपन संसारकै सबैभन्दा धेरै कपाल भएकी महिला हुन् ।

८. मेक्सिकोमा बस्ने ३६ वर्षीया मारिया क्रिस्टीना डर लाग्दो महिलाको रुपमा चिनिएकी छन् । घरेलु हिंसामा समेत परेकी ृनी चार सन्तानकी आमा हुन् ।

९. क्यालिफोर्नियाकी ६४ वर्षीया जुलिया ग्नूसले शरीरमा सबैभन्दा बढी ट्याटू खोपाएकी छन् । उनले शरीरमा ९५ प्रतिशत ट्याटू खोपाएकी छन् ।

१०. युक्रेनकी अनास्तासी शास्पिनिया गुडिया जस्ती महिला हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *