यी हिरोइनले लगाइन ४० केजीको साडी ! यसको मूल्यले आउँछ घर

  • 6.5K
  •  
  •  
  •  
  •  
    6.5K
    Shares

काठमाडौं, १९ मंसिर । भनिन्छ, शौख ठूलो चिज हो । यी बलिउड अभिनेत्रीको शौख अचम्म लाग्दो छ । उनको नाम उर्वशी रौतेला हो । उनको सुन्दरको त जति चर्चा गरे पनि कम नै हुन्छ ।

उनले हालै ४० केजीको साडि लगाएकी छन् । उनी महंगा साडिका पारखि हुन् । उनले एक विवाह समारोहमा जाँदा यो साडि लगाएकी हुन् । उनको साडिको मूल्यले दिल्ली जस्तो शहरमा नाम चलेको अपार्टमेन्टमा घर किन्न सकिन्छ ।

@farazmanan 🌹

A post shared by URVASHI RAUTELA 🇮🇳Actor (@urvashirautelaforever) on

उनले लगाएको साडिको मूल्य ५५ लाख भएको बताइएको छ । भारतीय मिडियाका अनुसार उनले साडीसँग २८ लाखका गहना समेत लगाएकी थिइन् । दुवै मिलाए ८३ लाखका उनले लगाएकी छन् । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *