मतदातालाई बाँड्न बोकेको ३ लाख नगदसहित तीनजना पक्राउ

  •  
  •  
  •  
  •  
  •  

पर्सा, २० मंसिर । पर्साको पोखरिया नगरपालिकाबाट तीनजना तीन लाख पाँच हजार नगद रुपैयाँसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अशोक रौनियार, बासुदेवप्रसाद यादव र बृजेश पटेल रहेका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार उनीहरुले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मत तान्न मतदातालाई बाँड्न पैसा बोकेको हुने आशंका गरेको छ ।

भोलि हुुने मतदानको सोमबार रातिबाट मौनवधि सुरु भएको छ । यस अवधिमा चुनाव प्रचार प्रसार गर्न, मत माग्नेलगायतका चुनावी कार्यक्रम गर्न पाइँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *