मृत्यु भएको १७ दिनपछि प्रकाश दाहालको फेसबुक अपडेट ?

  • 724
  •  
  •  
  •  
  •  
    724
    Shares

काठमाडौँ २० मंसीर । गत  मंसिर ३ गते हृदयघातका कारण निधन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको सामाजिक सञ्जाल फेसबुकले केहिदिन अघि ‘रिमेम्बरीङ’ दिएको थियो ।  तर प्रकाशको निधन भएको १७ दिनपछि आज उनको फेसबुक पेज अपडेट भएको छ ।

उनको पेजमा ‘राष्ट्रको हितमा माओवादीलाई जे लाग्छ, त्यहि गर्छ’ लेखिएको प्रचण्डको फोटोसहित अपडेट गरिएको  छ । १५ तारिकदेखि अपडेट नरहेको उक्त पेज अचानक अपडेट  भएको छ  ।  ५ लाख ३३ हजार ९ सय२३ लाइक रहेको फेसबुक अचानक अपडेट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *