चीनको “आर्कटिक गाउँ”को तापक्रम पुग्यो माइनस ४० डिग्री, हावामा पानी फाल्दा हिउँ बन्यो (फोटो फीचर)

  • 1.9K
  •  
  •  
  •  
  •  
    1.9K
    Shares

एजेन्सी, तल दिएको तस्बिरहरु चीनको उत्तरी सीमामा रहेको मोहे काउन्टीको हो  ।  हाल जहाको  तापक्रम माइनस ४० डिग्री सेल्सियस रहेको छ  । रुसको सिमा नजिक रहेको दक्षिण हेलुङ्गजांगमा पर्ने मोहेको तापक्रम माइनस ५३ डिग्री सेल्सियस सम्म पुग्ने गर्दछ ।

मानवीय बस्ति नभएको उक्त स्थानमा सेनाको एक टुकडी त्यहा तैनाथ रहेका छन् । गस्तीका लागि निकै चुनौती पूर्ण रहेको उक्त स्थानमा टाउकोदेखि गोडासम्म ढाकिएर  सेनाका जवानले  गस्ती गरिरहेका हुन्छन । चीनको सबैभन्दा चिसो स्थानमा पर्ने यो ठाउँलाई  चीनको “आर्कटिक गाउँ” भनेरपनि चिन्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *