नैकापमा बम विस्फोट

  • 76
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाडौं, २१ मंसिर । काठमाडौंको नैकापमा बम विस्फोट भएको छ । नैकापस्थित बाँस झ्यामा बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन। काठमाडौं उपत्यकामा १४ हजार प्रहरी एवं सेना निर्वाचन सुरक्षाका लागि परिचालित छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *