प्रधानमन्त्री देउवाले डेडेल्धुराबाट गरे मतदान

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

 

उनले डडेल्धुराको गन्यापधुरा गाँउपालिका १ को असिग्राम माविबाट मतदान गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments