सिके राउत जनकपुरबाट पक्राउ, सुरक्षा व्यवस्था कडा

  •  
  •  
  •  
  •  
  •  

जनकपुर, २१ मंसिर । पृथकतावादी आन्दोलनका अगुवा डा. सीके राउत जनकपुरबाट पक्राउ परेका छन् । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनलाई बिहीबार बिहान राउतलाई जनकपुरस्थित उनकै डेराबाट पक्राउ गरेको हो ।

राउतलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिँदैछ । राउतलाई पक्राउ गरेपछि उनका कार्यकर्ता संगठित भइरहेका छन्। जसले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षाकर्मी बाक्लो रुपमा परिचालित गरिएको छ ।

डेराबाट राउतलाई पक्राउ गरेपछि उनका कार्यकर्ता आक्रोशित भएका छन् । निर्वाचन बहिस्कार गर्दै राउतका कार्यकर्ता संगठित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *