मतदान गरेपछि प्रधानमन्त्रीले भने, ‘मेरो सपना पुरा भयो’

  • 824
  •  
  •  
  •  
  •  
    824
    Shares

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सपना पुरा भएको बताएका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम उच्च मावि मतदान केन्द्रबाट १०ः२५ बजे मतदान गरेका देउवाले संविधान कार्यान्वयन गर्ने आफ्नो सपना रहेकाले यो चुनावले संविधान कार्यान्वयनको महत्वपुर्ण पाटो पुरा भएको बताए । उनले अब देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *