भक्तपुरमा बाम गठबन्धनका कार्यकर्ताले गरे कांग्रेस कार्यकतामाथि आक्रमण

  • 57
  •  
  •  
  •  
  •  
    57
    Shares

काठमाडौं, २१ मंसिर । भक्तपुरको बालकोटमा झडप भएको छ। एक्कासी ५०/६० जनाको संख्यामा आएका युवाले कांग्रेस समर्थक माथि आक्रमण गरेका हुन् ।

कांग्रेसको पकड रहेको सो क्षेत्रमा वाम गठबन्धनका कार्यकर्ता आएर आक्रमण गरेको अनुमान गरिएको छ । बिहान १० बजेदेखि पटक-पटक आएर स्थानीयमाथि आक्रमण गरिरहेको स्थानीयले बताएका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र २ मा पर्ने सूर्यविनायक नगरपालिका ५ बालकोट झडप भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *