त्रिशुली नदीमा ट्रक खस्यो, एकजनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

धादिङ, २१ मंसिर । धादिङको गजुरी–२, मलेखु नजिकैबाट ट्रक त्रिशुली नदीमा खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुर मनहरीका सुरेश थोकर रहेका प्रहरीले जनाएको छ ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ क ९०८७ नम्बरको ट्रक बिहीबार बिहान पृथ्वी राजमार्ग अन्तर्गत मलेखु नजिकैबाट त्रिशुली नदीमा खसेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner