सुनसरीमा ३४ प्रतिशत मतदान सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

सुनसरी, २१ मंसिर । दिउँसो १३ बजेसम्म सुनसरीमा ३४ प्रतिशत मतदान भएको छ । बिहान चिसोका कारण मतदान केन्द्रमा कम मतदाता आएपनि घाम लागेसँगै मतदाता आउँने क्रम बढेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *